सार्वजनिक बसमा पाकेटमारी गर्ने चार जना पक्राउ, एक जना फरार कैदी
onlinekhabar.com · Thu Jul 23 13:07:23 GMT 2026

७ साउन, काभ्रेपलाञ्चोक । सार्वजनिक बसमा पाकेटमारी गरी नगद चोरी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये जेनजी आन्दोलनका क्रममा सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका कैदीसमेत परेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन विष्टका अनुसार पक्राउ पर्नेहरूमा बेथानचोक गाउँपालिका–६ वर्ष ३० का आकाश भन्ने विनोद आलेमगर, वर्ष ३१ को रिक्सन तामाङ भन्ने श्याम तामाङ, वर्ष ३० को सोनाम लामा र मकवानपुर फापरबारीका वर्ष ३५ को बालकृष्ण मगर पक्राउ परेका हुन् ।
Read full story at source (onlinekhabar.com)