देउवा गृहमन्त्री भइसक्दा पनि सामान्य जीवनशैलीका नेता थिए
barnanmedia.com · Thu Jul 23 13:13:11 GMT 2026

शेरबहादुर देउवा गृहमन्त्री भइसक्दा पनि सामान्य जीवनशैलीका नेता थिए ।
गृहमन्त्री हुँदासम्म पनि उनी जनताको सुख-दुःखका कुरा सुन्थे । र पनि देउवा गृहमन्त्री रहेका बेला बामपन्थीहरूको आन्दोनलमा गोली चल्दा गोलीको आँखा हुँदैन भनेका थिए । देउवाको उक्त भनाइ पछि मेटाफोर बन्नपुग्यो ।
Read full story at source (barnanmedia.com)