शंकरलाल अग्रवाललाई थुनामा पठाउन उच्च अदालतको आदेश
lokaantar.com

उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा शंकरलाल अग्रवाललाई थुनामा पठाउन आदेश दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त वाणिज्य इजलासले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा प्रारम्भिक सुनुवाइपछि यस्तो आदेश दिएको हो ।
Read full story at source (lokaantar.com)