विश्वविद्यालयहरुमा सरकारले कुनै हस्तक्षेप गर्दैन: मन्त्री पोखरेलको
nepaltvonline.com · Thu Jul 23 13:33:30 GMT 2026

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा प्राज्ञिक स्वायत्तता बढाउँदै दलीय भागबण्डा अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।
त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सवका अवसरमा आज कीर्तिपुरमा आयोजित कार्यक्रममा सहकुलपति पोखरेलले सुधार र रुपान्तरणको दृष्टिकोणसहित सबै विश्वविद्यालयमा उपकुलपतिहरु नियुक्त भएसँगै विश्वविद्यालयहरु गतिशिल भइरहेको बताउनुभयो ।
Read full story at source (nepaltvonline.com)