मधेसका तत्कालीन अर्थमन्त्री मुछिएको ३३ करोडको ‘वाग्मती फन पार्क’ भ्रष्टाचार के हो ?
baahrakhari.com · Thu Jul 23 13:28:42 GMT 2026

काठमाडौं । सर्लाहीको वाग्मती फन पार्क एन्ड रिसोर्ट निर्माण आयोजनामा ३९ करोड भन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार (साउन ७) विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्यो ।
भ्रष्टाचार आरोपमा सजायको मागसहित मधेस प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, वाग्मती नगरपालिकाका तत्कालीन नगर प्रमुख भरत कुमार थापा, उप प्रमुख लीला कुमारी मोक्तान, मधेस प्रदेशका तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर, वाग्मती नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, मधेस प्रदेश अर्थ मन्त्रालयका तत्कालीन उपसचिव उद्धवराज न्यौपाने र ठेकेदार कम्पनी बिकोई/धुलिखेल जे.भीका आधिकारिक प्रतिनिधि युवराज पोखरेललाई मुद्दामा प्रतिवादी बनाइएको छ ।
Read full story at source (baahrakhari.com)