काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता
barnanmedia.com · Sun Aug 30 00:13:54 GMT 2026

करिब अढाई वर्षअघि बनेपा नगरपालिकाले पहिलोपटक शुक्रबारे हाटबजार सुुरु गर्यो । नगरको कृषि शाखाले २०८० चैत १५ गतेदेखि सुरु गरेको उक्त हाटबजारमा तरकारी, दूधजन्य उत्पादन, फलफूल, लप्सीका क्यान्डी तथा कपडालगायत खरिदबिक्री हुँदै आएको छ ।
बनेपास्थित लायकु राजमञ्च प्राङ्गणमा सञ्चालित हाटबजारमा किसानले आफ्ना उत्पादन सिधैँ उपभोक्तामाझ बिक्री गरेर आम्दानी लिइरहेका छन् । हाटबजारमा बनेपा र आसपासका किसान आफैँले तरकारी बेचिरहेका छन् । “किसानका उत्पादन आफैँ बेचेर सिधैँ आम्दानी गर्न सकुन् भन्ने उद्देश्यले हाटबजारलाई निरन्तरता दिइएको छ”, नगर उपप्रमुख विमला दाहालले भन्नुभयो ।
Read full story at source (barnanmedia.com)