विश्वकप विजेता स्पेनी खेलाडीलाई अनौठो सम्मान, आफ्नै तौल बराबर टमाटर उपहार
nepalpress.com · Thu Jul 23 13:45:03 GMT 2026
काठमाडौं। विश्वकप जितेपछि खेलाडीहरूले ट्रफी, पदक र आर्थिक पुरस्कार पाउनु सामान्य कुरा हो।
तर स्पेनका दुई खेलाडी फाबियन रुइज र गाभीले भने निकै फरक सम्मान पाएका छन्। उनीहरूलाई आफ्नै शरीरको तौल बराबर टमाटर उपहार दिइएको छ।
Read full story at source (nepalpress.com)