जगदम्बा स्टिलका सञ्चालक शंकर अग्रवाललाई थुनामा पठाउन आदेश
arthadabali.com · Thu Jul 23 13:56:33 GMT 2026

काठमाडौँ / उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा जगदम्बा स्टिल लिमिटेडका सञ्चालक शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
न्यायाधीशद्वय अर्जुन प्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त वाणिज्य इजलासले अग्रवाललाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म नख्खु कारागारमा राख्न आदेश दिएको हो।
Read full story at source (arthadabali.com)