भारतीय जेलमा रहेका नेपाली किसानको शीघ्र रिहाइका लागि पहल गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण
nepalpress.com · Thu Jul 23 13:55:42 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले भारतीय जेलमा रहेका नेपाली कृषक सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई तत्काल रिहाइको पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै किसानले भोगेको समस्या र त्यसपछिको परिस्थितिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
Read full story at source (nepalpress.com)