शंकर अग्रवाललाई थुनामा राख्न उच्च अदालतको आदेश
setopati.com · Thu Jul 23 14:03:49 GMT 2026

उच्च अदालत पाटनले व्यवसायी शंकर अग्रवाललाई थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएको छ।
बिहीबार न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले उक्त आदेश जारी गरेको हो।
Read full story at source (setopati.com)