वैभव सूर्यवंशीले तोडे कुशल मल्लको विश्व कीर्तिमान
nepalpress.com · Thu Jul 23 14:02:52 GMT 2026
काठमाडौं। भारतका युवा ओपनर वैभव सूर्यवंशीले नेपालका कुशल मल्लको नाममा रहेको सबैभन्दा कम उमेरमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने विश्व कीर्तिमान तोडेका छन्।
जिम्बावेविरुद्ध जारी टी–२० अन्तर्राष्ट्रिय शृंखलाको खेलमा वैभवले केवल १८ बलमा अर्धशतक पूरा गर्दै १५ वर्ष ११८ दिनको उमेरमा नयाँ विश्व कीर्तिमान कायम गरेका हुन्।
Read full story at source (nepalpress.com)