ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
ratopati.com · Thu Jul 23 14:08:23 GMT 2026

काठमाडौँ । काठमाडौँको ठमेलमा विदेशी तथा स्वदेशी पर्यटक तथा सर्वसाधारणलाई दुःख–हैरानी दिएको आरोपमा बिहीबार प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेल फायरचोक क्षेत्रमा बाटो हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक तथा अन्य सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गर्ने, हैरानी दिने तथा सार्वजनिक शान्ति भङ्ग गर्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
Read full story at source (ratopati.com)