इरानको राष्ट्रिय टिमलाई अमेरिकाले दियो भिसा
nepalnews.com · Sun Jun 07 01:08:53 GMT 2026
काठमाडौं । इरानका विश्वकप फुटबल खेलाडीहरूले अमेरिका प्रवेशका लागि भिसा प्राप्त गरेका छन् ।
दुई देशबीच तनावपूर्ण सम्बन्ध र सैन्य द्वन्द्व जारी रहेका बेला लस एन्जलसमा हुने आफ्नो पहिलो खेलभन्दा १० दिनअघि उनीहरूले भिसा पाएका हुन् ।
Read full story at source (nepalnews.com)