एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता, भरतपुरमा सबैभन्दा धेरै अपराधका घटना
nagariknews.nagariknetwork.com · Thu Jul 23 14:07:59 GMT 2026

चितवनमा गत आर्थिक वर्ष २०८२/८३ मा एक हजार ८७६ वटा मुद्दा दर्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय र मातहतका इलाका प्रहरी कार्यालयमा ती मुद्दा दर्ता भएका हुन्। प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार दर्ता भएका मुद्दामध्ये एक हजार २९२ मुद्दा फछ्र्यौट भएको छ। पाँच सय ८४ मुद्दा बाँकी रहेको उनले बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)