‘टीभीएस अर्बिटर’ नेपालमा सार्वजनिक, मूल्य २ लाख ८१ हजार
nepalviews.com · Thu Jul 23 14:18:53 GMT 2026

काठमाडौं । दुई तथा तीनपाङ्ग्रे सवारी निर्माता टीभीएस मोटर कम्पनीले नेपालमा नयाँ विद्युतीय स्कुटर टीभीएस अर्बिटर सार्वजनिक गरेको छ ।
कम्पनीले यसलाई दैनिक शहरी यात्रालाई लक्षित गरी स्मार्ट, दिगो र कनेक्टेड ईभी समाधानका रूपमा प्रस्तुत गरेको जनाएको छ ।
Read full story at source (nepalviews.com)