हुम्ला हुँदै मानसरोवर जाने पर्यटकको संख्या बढ्दो, तीन सातामा २,७४७ आगमन
nepalbahas.com · Sun Jun 07 01:06:07 GMT 2026

हुम्ला हुँदै मानसरोवर जाने पर्यटकको संख्या बढ्दो, तीन सातामा २,७४७ आगमन
२४ जेठ, हुम्ला । हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन् । पछिल्ला केही दिनयता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ ।
Read full story at source (nepalbahas.com)