बाढीको ठूलो जोखिम छैन- महाशाखा
setopati.com · Sun Aug 30 00:23:56 GMT 2026

बाढी पूर्वानुमान महाशाखाले बाढी आए पनि ठूलो जोखिम नरहेको बताएको छ।
आइतबार बिहान पौने ६ बजे जारी गरेको सूचना अनुसार रसुवामा केही बाढी बढेको भए पनि ठूलो जोखिम नरहेको स्पष्ट पारेको हो।
Read full story at source (setopati.com)