सहुलियतपूर्ण कर्जा नवीकरण गरी पाँच वर्षसम्म उपभोग गर्न पाइने
onlinekhabar.com · Thu Jul 23 14:16:39 GMT 2026

७ साउन, काठमाडौं । सहुलियतपूर्ण कर्जा सहज रुपमा ५ वर्षसम्म उपभोग गर्न पाइने व्यवस्था सरकारले गरेको छ ।
कुनै ऋणीले ३ वर्ष अवधिका लागि सहुलियतपूर्ण कर्जा लियो, सो कर्जा समयमा नै भुक्तानी गरेको अवस्थामा त्यही कर्जा नवीकरण गरेर वा नयाँ कर्जा लिएर पनि अर्को २ वर्षसम्मको सहुलियत उपभोग गर्न सक्ने व्यवस्था सरकारले गरेको हो ।
Read full story at source (onlinekhabar.com)