कांग्रेसको विशेष महाधिवेशन विवाद फेरि सर्वोच्चमा, देउवा पक्षले दियो पुनरावलोकन
nepalpress.com · Thu Jul 23 14:29:03 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघि भएको सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेको छ ।
सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमिति वैध रहेको ठहर गर्दै निर्वाचन आयोगले दिएको मान्यतालाई सदर गरेको थियो । त्यसपछि कांग्रेसको आधिकारिकता थापा नेतृत्वको पक्षले पाएको थियो ।
Read full story at source (nepalpress.com)