नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री
nepalnews.com · Thu Jul 23 14:53:11 GMT 2026

काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन्। कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल ‘ग्रे लिस्ट’ बाट चाँडै बाहिर निस्कने उनको विश्वास छ।
आन्तरिक राजस्व विभाग लाजिम्पाटबाट देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई आज (बिहीबार) सम्बोधन गर्दै उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर प्रशासनको तर्फबाट पनि मिहीन ढंगले हेर्नुपर्नेमा जोड दिए।
Read full story at source (nepalnews.com)