आफ्नै निकटवर्तीलाई हटाएर घोटाला दबाउन खोज्दै सी चिनफिङ
aarthiknews.com

काठमाडौं । चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङले आफ्नै आन्तरिक घेरासम्म पुगेको भ्रष्टाचार प्रकरणलाई नियन्त्रणमा लिन तीव्र कदम चालेको संकेत देखिएको छ। पार्टीको शक्तिशाली पोलिटब्युरोका पूर्व सदस्य मा सिङरुईलाई गत साता पार्टीबाट निष्कासन गरिएसँगै यो प्रकरणले नयाँ मोड लिएको छ।
मा सिङरुईलाई गत अप्रिलमा "गम्भीर अनुशासन उल्लंघन र कानुन उल्लंघन" को आरोपमा अनुसन्धानमा राखिएको थियो। सामान्यतया यस्ता अनुसन्धान लामो समयसम्म चल्ने गरे पनि करिब तीन महिनामै अनुसन्धान पूरा गरी पार्टीबाट निष्कासन गरिनुले चिनियाँ नेतृत्वले यो मुद्दा छिटो टुंग्याउन खोजेको संकेत दिएको विश्लेषण गरिएको छ।
Read full story at source (aarthiknews.com)