विनाशकारी बाढी : ३५९ जनाको शव फेला
ratopati.com · Thu Aug 27 12:02:15 GMT 2026

काठमाडौँ। चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ।
नेपाल प्रहरीले बिहीबार साँझ ५ बजे दिएको अपडेटअनुसार बुधबार आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको हो।
Read full story at source (ratopati.com)