नेपाल उद्योग परिसंघ कोशी प्रदेशद्वारा ६० लाख सहयोग
ratopati.com · Thu Aug 27 12:00:43 GMT 2026

विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेश (सीएनआई) ले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी विपत्तिबाट प्रभावित नागरिकका लागि करिब ६० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको खाद्य राहत सामग्री उपलब्ध गराउने भएको छ ।
सीएनआई कोशीका अध्यक्ष पवनकुमार सारडा र प्रमुख सल्लाहकार उद्योगी महेश जाजुको विशेष पहलमा १ लाख प्याकेट चाउचाउ, १ लाख प्याकेट बिस्कुट र १ लाख प्याकेट जुस राहतस्वरूप उपलब्ध गराउने निर्णय गरिएको हो ।
Read full story at source (ratopati.com)