विश्वकपमा निरीह एसिया, कसरी बाहिरिए नौमध्ये सात टिम ?
ratopati.com · Sun Jun 28 11:01:36 GMT 2026
सन् २०२६ को विस्तारित फिफा विश्वकपमा एसियाली राष्ट्रहरूले इतिहासकै सबैभन्दा निराशाजनक र लज्जास्पद प्रदर्शन गरेका छन् ।
एसियाली फुटबल महासंघ (एएफसी) बाट कीर्तिमान संख्यामा कुल ९ वटा राष्ट्रहरू उत्तर अमेरिका पुगे पनि समूह चरणको समाप्तिमा ७ वटा टोली पूर्ण रूपमा बाहिरिए । अन्तिम ३२ को नकआउट चरणमा केवल जापान र अस्ट्रेलिया मात्र छनोट हुन सफल भए ।
Read full story at source (ratopati.com)