रसुवा बाढीका घाइतेको उपचार जारी, ६ जना आइसियुमा
himalpress.com · Thu Aug 27 12:00:35 GMT 2026

काठमाडौँ- रसुवा बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएकामध्ये ३६ जनाको त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ।
अस्पतालका प्रवक्ता डा.गोपाल सेढाईंले अस्पतालमा ल्याएका ३७ घाइतेमध्ये एक जनाको मृत्यु भएको र बाँकी ३६ जनाको उपचार भइरहेको जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका छन्।
Read full story at source (himalpress.com)