रसुवा बाढीपछि २८८ जना भारतीय नागरिक सम्पर्कविहीन
nepalviews.com · Thu Aug 27 12:05:16 GMT 2026

काठमाडौं । बुधबार बिहान नेपालको रसुवा, नुवाकोट र धादिङलगायतका इोत्रमा आएको विनाशकारी आकस्मिक बाढीपछि २८८ जना भारतीय नागरिकसँग सम्पर्कविच्छेद भएको भारतको विदेश मन्त्रालय (एमईए)ले जनाएको छ ।
यसैबीच, मानसरोवर यात्रा गरिरहेका करिब २०० भारतीय नागरिकले उद्धारका लागि अनुरोध गरेका छन्।
Read full story at source (nepalviews.com)