विदेशी विद्यार्थी भर्ना लिने तयारीमा कृषि विश्वविद्यालय
dcnepal.com · Thu Jul 23 15:58:30 GMT 2026

चितवन। चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी भर्ना लिने गरी तयारी अघि बढाएको छ। यही साता भर्ना खुल्ने तयारी भएसँगै स्नातक तहमा विदेशी विद्यार्थी भर्ना लिने गरी अन्तिम तयारी सुरु गरिएको हो।
Read full story at source (dcnepal.com)