सि.सं. ३६ गुल्मपति तथा स्टाफ कोर्षमा सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ सर्वप्रथम
rajdhanidaily.com · Thu Jul 23 16:03:51 GMT 2026

काठमाडौं
। राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित सि.सं. ३६ गुल्मपति तथा स्टाफ कोर्ष (सीसीएससी) मा सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ सर्वप्रथम भएका छन् । यसैगरी इन्डिभिज्युल रिसर्च पेपरतर्फ सशस्त्र प्रहरी निरीक्षक महेश दाहाललाई पुरस्कृत भएका छन् ।
Read full story at source (rajdhanidaily.com)