रसुवा बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीद्वारा २५ लाख सहयोग
baahrakhari.com · Thu Aug 27 12:03:31 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंकले बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकको सञ्चालक समितिको निर्णयअनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख तथा बैंकमा कार्यरत कर्मचारीहरूको एक दिनको तलबबापत १५ लाख गरी कुल २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको बताएको छ ।
Read full story at source (baahrakhari.com)