लिग–२ मा नेपालको लगातार दोस्रो हार
nepalviews.com · Thu Jul 23 16:13:15 GMT 2026
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय त्रिकोणीय सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।
स्पोर्टपार्कमा बिहीबार भएको खेलमा नेपाल घरेलु टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो । सिरिजमा आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले हारेको थियो ।
Read full story at source (nepalviews.com)