गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
ratopati.com · Thu Jul 23 16:19:36 GMT 2026

पोखरा। गण्डकी सरकार मातहत रहेको गण्डकी प्रज्ञा–प्रतिष्ठानमा भएको पदाधिकारी नियुक्तिलाई खारेज गर्न माग गर्दै दायर रिटमा कारण देखाऊ आदेश जारी भएको छ।
उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले बिहीबार विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
Read full story at source (ratopati.com)