युवा व्यवसायी कुँवरको लगानीमा भैरहवाको भाटभटेनीमा ‘आईएनआई सिनेमा’ सञ्चालनको तयारी
aarthiknews.com

भैरहवा । युवा व्यवसायी आभास कुँवरको लगानीमा भैरहवाको भाटभटेनी सुपर मार्केटमा ‘आईएनआई सिनेमा’ सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।
लन्डनमा चार वर्ष ‘ब्याचलर इन बिजनेस म्यानेजमेन्ट’ अध्ययन पूरा गरी नेपाल फर्केका काठमाडौँ टोखा–६ धापासीका कुँवरले स्वदेशमै केही गर्ने उद्देश्यका साथ उक्त फिल्म हल सञ्चालनमा ल्याउने तयारी गरेका हुन् । उक्त हलको एक विशेष समारोहका बिच जेठ २५ गते सोमबार शुभारम्भ गर्ने तयारी गरिएको छ ।
Read full story at source (aarthiknews.com)