कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
canadanepal.com · Thu Jul 23 16:40:26 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालत पुगेको छ । सभापतिमा गगन थापा नेतृत्वको कार्य समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसलाविरुद्ध पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुनरावलोकन निवेदन दिएका हुन् ।
शेरबहादुर देउवा पक्षले बुधबार दिएको पुनरावलोकन निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बुधबार पुनरावलोकन निवेदन दर्ता भएको जानकारी ।
Read full story at source (canadanepal.com)