घरायसी विवादमा चक्कु प्रहारबाट छोराको मृत्यु, बुवा पक्राउ
nepalviews.com · Thu Jul 23 16:49:31 GMT 2026

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनिहवामा घरायसी विवादका क्रममा बाबुले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका २१ वर्षीय सरोज चौधरी रहेका छन् । चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनलाई सुरुमा मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार गरिएको थियो ।
Read full story at source (nepalviews.com)