सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत
himalpress.com · Sun Jun 28 11:16:06 GMT 2026

काठमाडौँ- प्रतिनिसिभाको बैठकमा ‘सम्पत्ति शुद्धीकरण ‘मनि लाउण्डरिङ’ निवारण (तेस्रो संशोधन), विधेयक २०८३’ लाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।
अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको यो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि निर्णयार्थ पेस गर्दा विधेयक स्वीकृत भएको हो।
Read full story at source (himalpress.com)