माथिल्लो त्रिशुली ३ ‘ए’को सुरूङमा फसेकाहरूको रातभर खोजी
kendrabindu.com · Sun Aug 30 00:40:48 GMT 2026

काठमाडौं । भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरुको रातभर उद्धा प्रयास भएको छ ।
निरन्तरको वर्षा र अप्ठ्यारो परिस्थितिबिच प्रभावित क्षेत्रमा नेपाली सेनासहितको उद्धार टोली रातभर खटिएर खोज तथा उद्धारको अथक प्रयास गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
Read full story at source (kendrabindu.com)