भोटेकोसी नदीमामा पुनः ठूलो बाढी, सतर्कता अपनाउन प्रशासनको अनुरोध
kendrabindu.com · Sun Aug 30 00:47:31 GMT 2026

काठमाडौ । रसुवाको भोटेकोसी नदीमामा पुनः ठूलो बाढी आएको छ।
ल्हेन्दे खोला हुँदै भोटेकोसीमा पुनः बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए।
Read full story at source (kendrabindu.com)