मधेस प्रदेशमा रोपाइँको चटारो, पर्याप्त वर्षापछि किसान उत्साहित
nagariknews.nagariknetwork.com · Sun Jun 28 11:25:37 GMT 2026

धनुषाको धनुषाधाम नगरपालिका–४ का श्याम यादवलाई यति बेला धान रोपाइँ गर्न चटारो छ। पर्याप्त वर्षापछि उहाँलाई धमाधम धान रोपाइँको चटारो भएको हो।
अघिल्ला वर्षमा थोरै वर्षा हुँदा ढिला गरी धान रोपाइँ गर्दै आएका यादव यस वर्ष समयमै पर्याप्त वर्षा भएपछि धमाधन धान रोपाइँ गर्न व्यस्त भएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)