जबजले कम्युनिस्टमाथि लाग्ने आरोपलाई खारेज गरिदियो : विद्या भण्डारी
shilapatra.com · Sun Jun 28 11:30:01 GMT 2026

पूर्वराष्ट्रपति तथा एमाले नेतृ विद्यादेवी भण्डारीले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)ले कम्युनिस्टमाथि लाग्ने गरेको आरोपलाई व्यवहारबाट खारेज गरिदिएको बताएकी छन् ।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताइन् ।
Read full story at source (shilapatra.com)