बाढी प्रभावित क्षेत्रमा हेलिकोप्टर परिचालन तीव्र
gorkhapatraonline.com · Sun Aug 30 00:58:57 GMT 2026

बाढीपहिरो प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा फसेका मानिसको उद्धार तथा राहतका लागि सरकारले दैनिक १४ वटा हेलिकोप्टर परिचालन गरेको छ ।
नेपाली सेनाका अनुसार गत बुधबार भोटेकोशी र त्रिशूली नदीमा गएको बाढीपछि उद्धार तथा राहतका लागि नेपाली सेनाका सात र निजी क्षेत्रका सात वटा हेलिकोप्टर दैनिक बाढी प्रभावित क्षेत्रमा परिचालन हुँदै आएका हुन् ।
Read full story at source (gorkhapatraonline.com)