इजरायलको आक्रमणमा लेबनानका ब्रिगेडियर जनरलसहित १२ जनाको मृत्यु
baahrakhari.com · Sun Jun 07 01:50:31 GMT 2026

काठमाडौं । दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा भएको इजरायली आक्रमणमा लेबनानी सेनाका एक ब्रिगेडियर जनरलसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
यो घटना अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि दुवै पक्ष सर्तसहितको युद्धविराममा सहमत भएको केही दिनमै भएको हो ।
Read full story at source (baahrakhari.com)