प्रतिकूल मौसमबीच माथिल्लो त्रिशूली– ३ ‘ए’ मा रातभर खटियो उद्धार टोली
nepalnews.com · Sun Aug 30 01:04:23 GMT 2026

काठमाडौ । प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण माथिल्लो त्रिशूली– ३ ‘ए’ जलविद्युत आयोजनामा फसेका मानिसहरूको उद्धार प्रयास जारी रहेको छ।
अविरल वर्षा र जोखिमपूर्ण परिस्थितिका बाबजुद नेपाली सेनासहितको उद्धार टोली प्रभावित क्षेत्रमा रातभर खटिएर खोज तथा उद्धारमा जुटेको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ।
Read full story at source (nepalnews.com)