पाँचौँ दिनमा भोटेकोशी बाढी : नेपाल-चीनमा मृतक ६९१ पुगे, तीन हजार बढी बेपत्ता
nagariknews.nagariknetwork.com · Sun Aug 30 01:01:30 GMT 2026

गत साता बुधबार नेपाल-चीन (तिब्बत) सीमा क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढी र पहिरोपछि हराइरहेका नागरिकको खोजी तथा उद्धार कार्य पाँचौँ दिनमा प्रवेश गरेको छ।
समय बित्दै जाँदा दुवै देशमा बाढी र पहिरोबाट ज्यान गुमाउनेको संख्या थप बढेको छ। दुवै देशको संयुक्त विवरणअनुसार बाढी र पहिरोमा परी हालसम्म ६९१ जनाको मृत्यु भएको छ भने तीन हजारभन्दा बढी मानिस अझै बेपत्ता छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)