आगोसँग खेल्ने काम नगर्न रास्वपालाई चेतावनी
ratopati.com · Sun Jun 28 11:36:00 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्रस्तावलाई ‘अवसरवादी’ र ‘असान्दर्भिक’ को संज्ञा दिएका छन्।
आइतबार सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वमन्त्रीसमेत रहेका पुनले रास्वपाको पछिल्लो राजनीतिक चरित्रले जनमतको अपमान गरेको टिप्पणी गरे ।
Read full story at source (ratopati.com)