बालेनको बोलीबारे ओलीले भने- भारतको सीमा मिचेको भन्ने आरोपको खण्डन खै ?
nagariknews.nagariknetwork.com · Sun Jun 28 11:23:05 GMT 2026
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्दैमा भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिको खण्डन नहुने बताएका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार आयोजित विचार गोष्ठीमा बोल्दै अध्यक्ष ओलीले रास्वपा महाधिवेशन र संसद्मा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति अझै नसच्चिएको दाबी गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)