भोटेकोशी बाढीबाट प्रभावित २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
lokaantar.com

रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २६१ जनाको उद्धार गरिएको छ ।
नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा गएको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये शनिबार साँझसम्म २६१ विदेशी पर्यटकको उद्धार गरिएको हो ।
Read full story at source (lokaantar.com)