सूर्यदेवको प्रिय दिनमा राशिफल
hamrakura.com · Sun Aug 30 00:00:00 GMT 2026

आजको पञ्चाङ्ग
मिति २०८३ भदौ १४ गते आइतबार, इस्वीसंवत अगष्ट ३० तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार भाद्रपदकृष्णपक्ष चलिरहेको छ। आज भाद्रपदकृष्णपक्षको द्धितीया तिथि बिहानमा ९ः१३ बजेसम्म त्यसपछि तृतीया तिथि लाग्नेछ। नक्षत्रमा उत्तरभाद्रपदा रातिमा ४ः३२ बजेसम्म त्यसपछि रेवति नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा धृति ३ घटि ४३ पलासम्म त्यसपछि गण्ड योग लाग्नेछ। करणमा वणिज रहनेछ । आनन्दादि योगमा स्थिर रहनेछ।
Read full story at source (hamrakura.com)