देशभर मनसुन सक्रिय : केही प्रदेशमा भारी वर्षाको सम्भावना
bishowkhabar.com · Sun Aug 30 01:09:55 GMT 2026

काठमाडौं– जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वतर्फ सरदर स्थान आसपास रहेको महाशाखाले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)