भाटभाटेनीको बिर्तामोड स्टोर आजदेखि पुनः सञ्चालनमा
baahrakhari.com · Sun Aug 30 01:08:06 GMT 2026

काठमाडौं । झापा बिर्तामोडस्थित भाटभटेनी सुपर स्टोर आजदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ ।
भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले एक विज्ञप्ति जारी गर्दै आजदेखि सञ्चालनमा आएको बताएका छन् ।
Read full story at source (baahrakhari.com)