दिल्लीमा सोनम वाङचुकको अनिश्चितकालीन आमरण अनशन
onlinekhabar.com · Sun Jun 28 11:39:56 GMT 2026

सामाजिक तथा वातावरणीय कार्यकर्ता सोनम वाङचुकले भारतको दिल्लीस्थित जन्तरमन्तरमा अनिश्चितकालीन आमरण अनशन सुरु गरेका छन् ।
निट यूजी पेपर लिक भएको घटनालाई लिएर कक्रोच जनता पार्टी (सीजेपी) ले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेको छ । यो आमरण अनशन यसैको विरोध स्वरूपको भएको बताइएको छ ।
Read full story at source (onlinekhabar.com)